डोनाल्ड ट्रम्प उत्तर कोरियामा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई उत्तर र दक्षिण कोरिया छुट्टाउने सिमानामा भेटेका छन् । त्यसपछि बोल्ने क्रममा किमले आफूले राष्ट्रपति ट्रम्पले सो ठाँउमा भेट्ने कहिले आशा नगरेको बताए । भेटका क्रममा दुई नेताले हात मिलाए पछि ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका छन् । ट्रम्प उत्तर कोरियाली सर्वोेच्च नेता … Continue reading डोनाल्ड ट्रम्प उत्तर कोरियामा